emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

बोदेबरसाईनमा जसपा नेपालको भूमि विधेयकविरुद्ध प्रदर्शन

source e-Madhesh २०८२ भाद्र १२ गते , बिहीबार
0
Shares
28
Views
बोदेबरसाईनमा जसपा नेपालको भूमि विधेयकविरुद्ध प्रदर्शन

उमेश कुमार यादव,
राजविराज, १२ भाद्र ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले सप्तरीको बोदेबरसाईनमा भूमि विधेयकविरुद्ध विरोध प्रदर्शन गरेको छ। कार्यक्रममा सहभागी कार्यकर्ताहरुले “जसपा नेपाल जिन्दावाद”, “उपेन्द्र यादव जिन्दावाद” जस्ता नारासहित विभिन्न मागसहित विरोध जनाएका थिए।
प्रदर्शनमा “भूमि र वन बचाउ, मधेसलाई मरुभूमिकरणबाट जोगाउ”, “मधेसी विरोधी भूमि विधेयक फिर्ता गर”, “पहिचान–संघीयता विरोधी ओली सरकार मुर्दावाद”, “२२ बुँदे र ८ बुँदे सम्झौता लागू गर”, “जल, जंगल र जमिनको रक्षा गरौं, जनविरोधी भूमि विधेयक खारेज गरौं” लगायतका नारा लगाइएका थिए। सहभागीहरूले सरकारद्वारा गठित खिलराज रेग्मी र गिरिजाप्रसाद लाल आयोगका प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसमेत गरेका थिए।
कार्यक्रममा जसपा नेपालका नगर उपप्रमुख रेणु साह, नगर अध्यक्ष अमरेन्द्र यादव, जिल्ला अध्यक्ष केदार यादव, वडा नं–१० का वडा अध्यक्ष सुनित कुमार यादव, सदस्य लक्ष्मण यादव, मुक्ती यादव, बबि सिंह लगायतका नेताहरूको सहभागिता रहेको थियो। उनीहरूले मधेसी, थारु, आदिवासी र जनजाति समुदायबीच एकता कायम गर्दै सरकारको मधेस विरोधी नीतिविरुद्ध निरन्तर आन्दोलन गरिने चेतावनी दिएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान