emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा मलखादको कालोबजारी अझै जारी

source e-Madhesh २०८१ माघ २० गते , आइतबार
0
Shares
175
Views
सप्तरीमा मलखादको कालोबजारी अझै जारी

लिलाकान्त यादव 
माघ ०९ गते, सप्तरी।
सप्तरीमा मलखादको हाहाकार भएपनि डिलरहरूद्वारा कालोबजारी गर्ने जारी नै रहेको छ। 

मलखादको हाहाकार भएको बेलामा मलखाद बिक्री वितरण गर्ने वा डिलरहरूले सप्तरी बासीलाई उचित मोलमा खाद नदिइ बढी रकम असुल गरी अन्य जिल्लामा निर्यात गर्ने कालोबजारी जारी नै राखेका हुन्।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नं १ कोशी ब्यारेज स्थित प्र. १-००-०२ ह ४७३९ नम्बरको सिटी रिक्सामा १० बोरा युरिया मल सप्तरीबाट सुनसरीतर्फ लग्दैगरेको अवस्थामा स्थानीयहरूले पक्राउ गरी तत्काल सशस्त्र प्रहरी बेस कैम्प भारदहको मार्फत इलाका प्रहरी कार्यालय भारदहलाई बुझाएको खुलासा भएको छ। 
कोशी गाउँपालिका श्रीपुर बस्ने निरज खेरवारले भारदह बजार स्थित रमेश गुप्तासँग रु ९ सय प्रति बोरा पर्ने मल रु.१२५० को दरले १० बोरा मल खरिद गरी सुनसरी तर्फ लगिएको मल धनी खेरबारले बताए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक