emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राजविराजमा प्रेस सेन्टर नेपाल सप्तरी शाखाको छैठो अधिवेशन सम्पन्न

source e-Madhesh २०८१ माघ २० गते , आइतबार
0
Shares
196
Views
राजविराजमा प्रेस सेन्टर नेपाल सप्तरी शाखाको छैठो अधिवेशन सम्पन्न

मधेस न्युज संवाददाता 
 सप्तरी।
राजविराजमा प्रेस सेन्टर नेपाल, सप्तरी शाखाको छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  
सोमबार प्रेस सेन्टरको जिल्ला अध्यक्ष दिनानाथ यादवको अध्यक्षता एवं सेन्टरका केन्द्रिय सल्लाहकार एवम् प्रेस स्वतन्त्रता सेनानी देवराम यादवको प्रमुख आतिथ्यमा  आयोजित एक समारोहका वीच अधिबेशन सम्पन्न भएको हो ।
सम्पन्न अधिबेशनले  विन्दु कुमार यादवको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । 
सम्पन्न अधिवेशन द्वारा गठित समितिको उपाध्यक्षमा कमानन्द माझी,महिला उपाध्यक्षमा मञ्जु यादव,सचिवमा जितेन्द्र गुप्ता र कोषाध्यक्षमा भुपेन्द्र मण्डललाई चयन गरिएको छ ।
यसरी नै समितिको सदस्यहरुमा दिपक चौधरी,त्रिभुवन यादव,शिव नारायण यादव,गिरिजा यादव,नेहा रानी गुप्ता,मनोज कुमार यादव लगायत १५ सदस्य जिल्ला कार्य समिती गठन गरिएको छ। 
यसैगरी महेन्द्र मण्डल बनवारीलाई  सल्लाहकार चयन गरिएको केन्द्रीय सल्लाहकार देवराम यादवले जानकारी दिए । 
सम्पन्न अधिवेशनमा प्रेस सेन्टर नेपाल, मधेश प्रदेशको महासचिव गोपाल प्रसाद गुप्ता ,सेन्टरकै प्रदेश सचिव ध्रुव कुमार मण्डल,सेन्टरकै प्रदेश कोषाध्यक्ष दिपेन्द्र कुमार यादव, अखिल नेपाल किसान महासंघको केन्द्रिय उपाध्यक्ष हरिनारायण महतो, नेपाल राष्ट्रिय कर्मचारी संगठनको मधेश प्रदेश अध्यक्ष विकु यादव, ब्राह्म कुमारी राजयोग क्षेत्रीय कार्यालय राजविराजकी मुख्य संचालिका भगवती दिदी, उप सेवा केन्द्र फतेपुरकी मुख्य संचालिका निरा दिदी लगायतकाहरुले शुभकामना मन्तव्य व्यक्त गरे ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक