emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 

source e-Madhesh २०८२ चैत्र २८ गते , शनिबार
0
Shares
11
Views
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 

भूपदेव माली, 
राजविराज, २८ चैत्र ।
भारदहमा आगलागी हुँदा तीनवटा घरहरू जलेर नष्ट भएको छ। 
लगभग ७ः३० बजे भएको समयमा आगलागी हुँदा क्रमशः एकबाट अर्को अर्कोबाट अर्को गरी तीनवटा घरहरू जलेर नष्ट भएको हो। 
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ दक्षिण टोल भारदह बस्ने धर्मदेव दास तत्माको घरमा आगलागी हुँदा लाखौंको सम्पत्ति जलेर नष्ट भएको छ। दुईवटा ठुलठुला फुसका घर र एउटा टानाको छाना भएको घर एवं घरमा रहेको दाल ,चामल, लुगा फाटाहरु सहित डढेर खरानी भएको छ।
आगो के कारणबाट कसरी लागेको यकिन नभए पनि ग्यास सिलिन्डर पड्किएको आवाज स्थानीयहरूले सुने। बेलामै हनुमाननगर कंकालिनी नगरपालिकाको दमकल सेवा आइसकेपछि स्थानीय तथा प्रहरीहरु समेतको सहयोगमा आगोलाई नियन्त्रण गरिएका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना

महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक

वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्छ ः उपराष्ट्रपति यादव

यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागलाल यादवको निधन

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण

वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ

मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न

विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान