emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भारदहको कोशी कोलोनीमा भारतको गणतन्त्र दिवश मनायो

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
21
Views
भारदहको कोशी कोलोनीमा भारतको गणतन्त्र दिवश मनायो

भुपदेव माली,
राजविराज, १३ माघ ।
भारदहको कोशी प्रोजेक्ट कोलोनीमा भारतको गणतन्त्र दिवश कार्यक्रम सम्पन्न भएको छ।
भारतको ७६ औं गणतन्त्र दिवशको अबसरमा नेपाल र भारतको राष्ट्रगान गाउदैं झन्डोत्तोलन गरि दिवस मनाएका हुन्।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहमा अवस्थित कोशी प्रोजेक्ट कोलोनी भारत सरकारका कोशी नदी नियन्त्रणका एवं कोशी ब्यारेज निर्माणका उद्देश्यले स्थापना भएको बेला देखि अहिलेसम्म कार्यरत कर्मचारी एवं अधिकारी द्वारा हरेक २६ जनवरी गणतन्त्र दिवश र १५ अगस्त स्वतन्त्रता दिवस अवसरमा दुवै देशका झन्डा उत्सव मनाउने परम्परा रहिआएको छ।
आजको झन्डोत्तोलन कार्यक्रममा कोशी ब्यारेज प्रमण्डलका    अभियन्ता,कार्यपालक अभियन्ता, इन्जिनियर, कर्मचारी एवं नेपाल तर्फबाट सशस्त्र प्रहरी बेस कैम्प भारदहका टोली, इलाका प्रहरी कार्यालय भारदहका प्र स नि दिलिप खड्का नेतृत्वको टोली एवं स्थानीय भर भलादमीहरू, बुद्धिजीवीहरू सहितको उपस्थिति रहेको थियो।
कार्यक्रम भारदहस्थित आइबी भवनमा सम्पन्न भएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव