emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 

source e-Madhesh २०८२ माघ २८ गते , बुधबार
0
Shares
84
Views
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 

भुपदेव माली 
माघ २८,भारदह।
फागुन २१ गते हुन गइरहेकाे प्रतिनिधि सभाकाे आसन्न निर्वाचनकाे आचारसंहिता उलङ्घन भएकाे छ । सप्तरीकाे निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रीय स्वतन्त्र पार्टी, जनमत लगायत केही पार्टीले आचारसंहिता उलङ्घन गरेकाे निर्वाचन कार्यालयले जानकारी दिएकाे छ ।
पार्टी चुनाव चिन्ह र उम्मेदवारकाे नाम , तस्बिर रहेकाे ब्यानर, झण्डा लगायत प्रचार- प्रसारका सामग्रीहरू निर्वाचन आचारसंहिता तोकिएको साइज भन्दा ठूलो र आकर्षक प्रकारको सडक, बाटाे तथा घर घरमा राखिएकाे पाइएकाे छ । यस्तै जिल्लाकाे हनुमाननगर कंकालिनी नपा वडा नं ३ पोर्ताहा स्थित कंकालिनी माविको अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी सम्पर्क कार्यालयमा छ्यापछ्यापती पोस्टर ब्यानरहरू लगाइएको छ । याे त प्रचार प्रसार कार्यालयमा लगाइएकाे बाहेक, सार्वजनिक स्थल, चाैक, हाट बजारमा समेत लगाएकाे पाइएकाे छ । यसबारे निर्वाचन कार्यालयले समेत स्वीकार गरेकाे छ । निर्वाचन कार्यालयले केहि दिन अगाडि दल प्रतिनिधि, उम्मेदवार सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, नागरिक समाज लगायत प्रबुद्ध ब्यक्तीत्वहरूबीच बैठक राखि आचार संहिता बिपरित काम नगर्न / नगर्न आग्रह गर्दै उलङ्घन गर्नेलाई कानुन बमाेजिम कार्वाही गर्ने निर्णय गरेकाे थियाे ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव