emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेस न्युजको कार्यालय राजविराजमा चोरी

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
20
Views

राजविराज,१६ पौष ।
सप्तरीको राजविराज नगरपालिका वडा नं. २, राजदेवी टोलमा रहेको मधेस न्युज पत्रिकाको कार्यालयमा गएराति चोरी भएको छ।  कार्यालयको मुख्य गेट र भित्री दुई कोठाका ताल्चा तोडेर कम्प्युटर, ल्यापटपसहितका सामग्री चोरी भएका छन्।
चोरीबारे छिमेकी पंचम सिंहकी श्रीमतीले मूल ढोकाको ताल्चा फुटेको देखेपछि व्यवस्थापक उमेश कुमार यादवलाई जानकारी दिएकी  थिइन । कार्यालय भवन मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहको घरनजिक र जनमत पार्टीका अध्यक्ष मा.डा. सीके राउतको घरसगैं टासिएकै रहेको छ।
घटनाको जानकारी गराउदा  जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, नायब प्रहरी उपरीक्षकको नेतृत्वमा, घटनास्थलमा पुगेर अनुसन्धानमा जुटेको छ। चोरीमा संलग्नको पहिचान र समात्न प्रहरी सक्रिय रहेको जानकारी व्यवस्थापक यादवले दिएका छन्।
कार्यालयका महत्वपूर्ण सामग्री चोरी भएपछि स्थानीय सञ्चारकर्मीहरूमा चिन्ता छाएको छ। चोरीको घटना विस्तारमा अनुसन्धान भइरहेकाले थप विवरण प्रतीक्षा गरिँदैछ।    

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव