emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा भीषण आगलागी, १८ लाख बढीको क्षति

source e-Madhesh २०८१ चैत्र ५ गते , मंगलबार
0
Shares
22
Views

आर.एन.मेहता,
राजविराज, ०५ चैत्र ।
 सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–४, लालापट्टीमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ।
आगलागी बिहान ३ः४० बजे सुरु भएको र ४ः१० बजे ईलाका प्रहरी कार्यालय सखडामा जानकारी पुगेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहायतामा ४ः४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।
मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
 देव नारायण पण्डितको घर (लम्बाइः ३० फिट, चौडाइः १२ फिट) पूर्ण रूपमा जलेर नष्ट, लत्ताकपडा, खाद्यान्न, फर्निचर, भाडाकुडा, मोबाइल २ थान, पंखा २ थान, बिजुली मिटर १ थान, सुन ४ आना, चाँदी २० तोला अन्दाजी क्षतिः ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । रामेश्वर पण्डितको घर (लम्बाइः ३० फिट, चौडाइः १२ फिट) पूर्ण रूपमा जलेर नष्ट, लत्ताकपडा, खाद्यान्न, फर्निचर, भाडाकुडा, पंखा २ थान, बिजुली मिटर १ थान, सुन ६ आना, चाँदी २५ तोला नष्ट, २ वटा खसी मृत्यु, १ भैंसी घाइते, २ वटा पाडी घाइते अन्दाजी क्षतिः ७ लाख रुपैयाँ  क्षति भएको छ । धनराज पण्डितको गाई गोठ (लम्बाइः ३० फिट, चौडाइः १२ फिट), भान्सा घर (लम्बाइः १५ फिट, चौडाइः ६ फिट) जलेर नष्ट
लत्ताकपडा, खाद्यान्न, फर्निचर, भाडाकुडा नष्ट अन्दाजी क्षतिः ३ लाख रुपैयाँको  क्षति भएको छ । यसरीनै जुगेश्वर पण्डितको गाई गोठ (लम्बाइः २१ फिट, चौडाइः १६ फिट) पूर्ण रूपमा जलेर नष्ट अन्दाजी क्षतिः १.५ लाख रुपैयाँ  क्षति भएको छ । जसको कुल क्षतिः १८ लाख ५० हजार रुपैयाँ बराबर  क्षति भएको छ ।
प्रशासनले क्षतिको मूल्यांकन गरी पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। स्थानिय बासिन्दाले आगलागी पीडित परिवारलाई तत्काल राहत तथा पुनस्र्थापना सहयोग गर्न सरकारसँग अपिल गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव