emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

एसईई परीक्षामा सप्तरीबाट ८७१५ विद्यार्थी सहभागी 

source e-Madhesh २०८१ चैत्र ५ गते , मंगलबार
0
Shares
56
Views

लिलाकान्त यादव,
राजविराज, ०५ चैत्र ।
 आगामी चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सप्तरी जिल्लाबाट ८ हजार ७१५ जना विद्यार्थी सहभागी हुने भएका छन्।
मधेस प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा कम विद्यार्थी सप्तरीबाट सहभागी हुने भएका छन्। जसमा साधारण प्रवाहः ७,८४८ विद्यार्थी, प्राविधिक प्रवाहः ३०९ विद्यार्थी र ग्रेड वृद्धिका लागिः ५५८ विद्यार्थी रहेका छन ।
जसमा ३७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
केन्द्रमा खटिने कर्मचारीहरूःमा ३७ जना केन्द्राध्यक्ष, ४७ जना सहायक केन्द्राध्यक्ष, ४३४ जना निरीक्षक, ६७ जना परीक्षा सहायक, ५५५ जना सुरक्षाकर्मी र १६२ जना कार्यालय सहयोगी गरी जम्माः १,३०२ जना कर्मचारी
विद्यालयहरूमा रहने छ ।
जसमा ९० सामुदायिक विद्यालयका विद्यार्थी र ५२ संस्थागत विद्यालयका विद्याथीहरु रहेका छन ।
चैत ७ गतेदेखि बिहान ८ः०० बजेबाट ११ः०० बजे सम्म देशभर एकसाथ परीक्षा सञ्चालन हुने भएको छ। शिक्षा विकास तथा समन्वय इकाइ, सप्तरीका प्रमुख शशि यादवका अनुसार परीक्षा व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव