emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जिल्ला प्रशासनर जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त आयोजनामा लागु औषध सम्बन्धी कार्यक्रम सम्पन्न

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
10
Views
जिल्ला प्रशासनर जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त आयोजनामा लागु औषध सम्बन्धी कार्यक्रम सम्पन्न

लिलाकान्त यादव,
राजविराज, २२ असोज ।
जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालयका प्रमुख श्री मेख बहादुर मंग्रातीको प्रमुख आथित्य र जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाको आथित्यमालागु औषधको परिचय, प्रकार, असर, लक्षण, यसबाट वच्ने उपायहरु र कानूनी प्रावधानहरु लगायतका बिषयहरुमा सामुदायिक प्रहरी
साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको
छ ।
जिल्ला सप्तरी राजविराज न.पा. वडा नंम्बर ३ स्थित श्री हेप्पी ल्याण्ड इंगलिश बोर्डिङ्ग स्कुलमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थी,शिक्षक तथा व्यवस्थापक वर्गहरुको अं ७० जनाको उपस्थितिमा रहेका जानकारी प्रहरी निरिक्षक मनिष श्रेष्ठले जानकारी गराए ।
 
No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा

सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु

महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव

महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण

वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा

जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 

गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन

सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 

जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग

हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव