emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा फरार रहेका ६ जना प्रतिवादी पक्राउ

source e-Madhesh २०८१ माघ २९ गते , मंगलबार
0
Shares
33
Views

लिलाकान्त यादव,
राजविराज, २९ माघ ।
 जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरी सप्तरी जिल्ला अदालत, राजविराजमा बुझाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूमा अरविन्द कुमार सदा (रु. ५०० जरिवाना), योगेन्द्र लाल दास कथवनिया (रु. २५०), दिपेन्द्र लाल दास कथवनिया (रु. २५०), योगेन्द्र लाल दास कथवनिया (रु. २०,६२१), राम लखन महतो कोईरी (रु. २५०) र प्रविन कुमार चौधरी (रु. ५००) रहेका छन्।
प्रहरीका अनुसार यी प्रतिवादीहरू लुटपाट, कुटपिट र डाँका जस्ता अपराधमा दोषी ठहर भई अदालतबाट सजाय तोकिएपछि फरार रहेका थिए। कुल जरिवाना रकम रु. १७७०.६२१ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्र.नि. उदय कुमार राईले जानकारी दिएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा

सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु

महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव

महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण

वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा

जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 

गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन

सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 

जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग

हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव