emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मंसिर ४ गते हुने निर्वाचनमा इमान्दार नेतालाई मतदान गर्नुपर्छ: ताराकान्त चौधरी

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
38
Views

भूपदेव माली
कार्तिक १८ गते/ राजबिराज।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य का लागि मंसिर ४ गते हुने निर्वाचनमा इमान्दार नेता लाई मतदान गर्नुपर्छ  भन्ने कुरा सप्तरीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेबाट उम्मेदवारी दर्ता गरिएका ताराकान्त चौधरीले बताउनुभएको छ।
शुक्रबार ईमधेश न्यूजका भूपदेव माली संग साक्षात्कार हुदै नेता चौधरीले सो कुरा बताउनुभएको हो।
मैले २०७४ सालमा सभासद हुँदा १३वटा गाउँहरुमा सडक जोडिने कार्यहरू गरे, गरिब- उत्पीडित  जनतालाई  एमाले सरकारले ल्याएको आवासको कार्यक्रम तहत म आफ्नो क्षेत्रको जनताका लागि सो योजना  ल्याएर हस्तान्तरण गरे । यद्यपि कत्तिपय सार्वजनिक कार्यहरु म मेरो निजी लगानीबाट पनि भएको कुरा  यस क्षेत्रका जनता साक्षी भएको कुरा बताउँदै नेता चौधरीले अझै पनि मेरो क्षेत्रमा विकास कार्यको खाँचो हुँदा म पुनः उम्मेदवारी दिएको बताउनुभयो।
साँढे दुई वर्षको के.पी.सर्मा ओलीले नेतृत्व गरेको नेकपा एमाले सरकार हुँदा देश र मधेश प्रदेशमा व्यापक विकास कार्यहरु भएको हो। एमाले सरकारको कार्यकालमा भएको विकास कार्य र सरकारले संचालन गरिएको अन्य लोकप्रिय कार्यक्रमहरु अन्य राजनीतिक दलको सरकारको कार्यकालमा नभएकोले यस पल्ट पनि नेकपा एमालेको बहुमतको सरकार बन्ने छ र पार्टीको सुखी नेपाली- समृद्ध नेपालको सपना पुरा हुने बताउँदै नेता चौधरीले मधेस प्रदेशमा दशकौं देखि बन्न नसकेको हुलाकी मार्ग लगायत अनेको सडकहरूको निर्माण तथा सडकहरु चौडाईकरण भएको मधेसी जनताले प्रत्यक्ष रुपमा देखिसकेको हुँदा मधेस प्रदेशमा पनि एमाले सरकार बन्ने दावी गर्नुभयो।
मैले जितेमा यस क्षेत्रमा आर्थिक ,सामाजिक ,सांस्कृतिक, भौतिक , वातावरणीय  लगायतका सबै प्रकारका समस्याहरूको पहिचान र तिनको समाधानका लागि सिर्जनात्मक प्रयोग गर्दै अगाडि बढ्ने, जनतालाई हरेक सेवा सुविधा प्रदान गरिने नेता चौधरीले बताउनुभयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव