emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राष्ट्रिय जेनजी–नागरिक अभियानको आरोप ः ‘बालेन सरकार जनतामाथि क्रुर बन्यो’

source e-Madhesh २०८३ जेष्ठ २ गते , शनिबार
0
Shares
12
Views
राष्ट्रिय जेनजी–नागरिक अभियानको आरोप ः ‘बालेन सरकार जनतामाथि क्रुर बन्यो’

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०२ जेष्ठ । 
 राष्ट्रिय जेनजी–नागरिक अभियानले वर्तमान सरकार जनतामाथि क्रुर र निरंकुश शैलीमा प्रस्तुत भएको आरोप लगाएको छ। शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अभियानले सरकारका गतिविधिमाथि निरन्तर निगरानी राख्ने चेतावनी दिएको हो।
अभियानका संयोजक सुनिल सिंह ले सरकारले राष्ट्रिय स्वाधीनताका विषयमा मौन बसेर जनतामाथि दमनकारी व्यवहार गरिरहेको आरोप लगाए। उनले लिपुलेक र कालापानीजस्ता राष्ट्रिय मुद्दामा सरकार चुप रहेको टिप्पणी गरे।
सह–संयोजक अजय सोडारी ले सुकुम्बासी बस्तीमा डोजर चलाउन सेना परिचालन गरिएको भन्दै आपत्ति जनाए। उनले वर्तमान सरकार ‘जोशमा चलेको’ र विधिको शासनको उपहास गरेको आरोप लगाए।
प्रवक्ता विर्जन विश्वकर्मा ले विभिन्न छानबिन प्रतिवेदन सार्वजनिक गरी पीडितलाई न्याय दिन माग गरे। सचिव प्रकाश बम ले संवैधानिक नियुक्ति योग्यता र प्रतिस्पर्धाका आधारमा हुनुपर्ने धारणा राखे।
अभियानका अन्य वक्ताहरूले सुकुम्बासी बस्ती हटाउने कार्यलाई अमानवीय र गैरकानुनी भएको बताएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

एमआरपी व्यवस्था स्वागतयोग्य, व्यवसायीमाथि धरपकड गलत: उद्योग व्यापार महासंघ
एमआरपी व्यवस्था स्वागतयोग्य, व्यवसायीमाथि धरपकड गलत: उद्योग व्यापार महासंघ
राष्ट्रिय जेनजी–नागरिक अभियानको आरोप ः ‘बालेन सरकार जनतामाथि क्रुर बन्यो’
राष्ट्रिय जेनजी–नागरिक अभियानको आरोप ः ‘बालेन सरकार जनतामाथि क्रुर बन्यो’
लघुवित्त पीडितको चेतावनी: सर्वोच्चको फैसला कार्यान्वयन नभए आन्दोलन चर्काउने

श्रद्धापूर्वक सम्पन्न भयो बटसावित्री पूजा

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप

उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड

सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी

मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय

अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत

एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’