emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप

source e-Madhesh २०८३ जेष्ठ १ गते , शुक्रबार
0
Shares
17
Views
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप

ईमधेश न्यूज सम्वाददाता,
राजविराज, ०१ जेष्ठ ।
सप्तरी प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दामा एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार खडक नगरपालिका–५ जाँजिपुर निवासी २० वर्षीय राजेश चौधरीलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार वैशाख २९ गते दिउँसो करिब १२ बजे खडक नगरपालिका–५ स्थित जाँजिपुरमा आरोपी चौधरीले एक युवतीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए। घटनाका क्रममा पीडितले गुहार मागेपछि आरोपीले ज्यान मार्ने धम्की दिँदै फरार भएको प्रहरीले जनाएको छ।
घटनापछि पीडित पक्षबाट जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दर्ता भएको थियो। त्यसपछि खोजतलासका क्रममा प्रहरीले आरोपीलाई जेठ ३० गते बिहान पक्राउ गरेको जनाएको छ। पक्राउ परेका चौधरीलाई सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरी ले जानकारी दिएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

शैक्षिक परामर्श संस्थामाथिको धरपकडप्रति ईक्यानको आपत्ति

एमआरपी व्यवस्था स्वागतयोग्य, व्यवसायीमाथि धरपकड गलत: उद्योग व्यापार महासंघ

राष्ट्रिय जेनजी–नागरिक अभियानको आरोप ः ‘बालेन सरकार जनतामाथि क्रुर बन्यो’

लघुवित्त पीडितको चेतावनी: सर्वोच्चको फैसला कार्यान्वयन नभए आन्दोलन चर्काउने

श्रद्धापूर्वक सम्पन्न भयो बटसावित्री पूजा
श्रद्धापूर्वक सम्पन्न भयो बटसावित्री पूजा
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड

सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी

मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय

अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत