emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई

source e-Madhesh २०८२ चैत्र १४ गते , शनिबार
0
Shares
5
Views
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १४ चैत्र ।
 नेपाल इको प्यानल कम्पनीले इन्जिनियर बालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै इन्जिनियरिङ पृष्ठभूमिका व्यक्तिहरू देशको नेतृत्वमा पुग्नु गौरवको विषय भएको बताएका छन् ।
दुवालले नयाँ पुस्ताले नेतृत्व सम्हालेको वर्तमान अवस्थालाई सकारात्मक संकेतका रूपमा लिँदै देश निर्माणको जिम्मेवारी अब यही पुस्तामा आएको उल्लेख गरेका छन् । “इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरू आज प्रधानमन्त्री र मन्त्री बन्नु गर्वको विषय हो, अब देश निर्माणको जिम्मेवारी हाम्रो पुस्तामाथि आएको छ,” उनले लेखेका छन् ।
उनले नयाँ नेतृत्वले देशलाई सही दिशा दिन सक्ने विश्वास व्यक्त गर्दै विशेषगरी अन्तर्राष्ट्रिय सम्बन्ध र भू–राजनीतिक सन्तुलन कायम गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । साथै, सक्षम, इमानदार र दूरदर्शी नेतृत्वमार्फत समृद्ध नेपालको आधार तयार गर्नुपर्ने धारणा उनले राखेका छन् ।
नेपाल इको प्यानल आधुनिक निर्माण सामाग्री उत्पादन गर्ने कम्पनी हो, जसका उत्पादनहरू स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पर्खाल (पार्टिशन) निर्माणमा प्रयोग हुँदै आएका छन् । कम्पनीले युवा नेतृत्वप्रति विश्वास व्यक्त गर्दै देश विकासमा सहकार्य गर्न तयार रहेको जनाएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार 
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार 
स्व. गजेन्द्रनारायण सिंहको ९७औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण
स्व. गजेन्द्रनारायण सिंहको ९७औँ जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण
उपराष्ट्रपति यादवद्वारा रामनवमीको शुभकामना, सत्य र मर्यादाको मार्गमा अघि बढ्न आह्वान
उपराष्ट्रपति यादवद्वारा रामनवमीको शुभकामना, सत्य र मर्यादाको मार्गमा अघि बढ्न आह्वान
राम नवमीः सत्य, मर्यादा र मानवताको सन्देश
राम नवमीः सत्य, मर्यादा र मानवताको सन्देश
भक्तपुरमा बाँसुरी बनाउने कार्यशाला आयोजना हुँदै
भक्तपुरमा बाँसुरी बनाउने कार्यशाला आयोजना हुँदै
नवनिर्वाचित सांसदद्वारा शपथ, प्रतिनिधिसभा औपचारिक रूपमा सक्रिय
नवनिर्वाचित सांसदद्वारा शपथ, प्रतिनिधिसभा औपचारिक रूपमा सक्रिय
पहिचानको युद्ध: भारतको नयाँ ट्रान्सजेन्डर कानुन र नेपालको अस्पष्ट बाटो
पहिचानको युद्ध: भारतको नयाँ ट्रान्सजेन्डर कानुन र नेपालको अस्पष्ट बाटो
सुकुम्बासी बस्तीमा डोजर चलाइयो भन्दै विरोध, संघर्षको चेतावनी
सुकुम्बासी बस्तीमा डोजर चलाइयो भन्दै विरोध, संघर्षको चेतावनी