emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाल थारु संघ सिरहाकाे प्रथम जिल्ला भेला सम्पन्न ।

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
22
Views
नेपाल थारु संघ सिरहाकाे प्रथम जिल्ला भेला सम्पन्न ।

शिव कुमार शाह
लहान भदौ २२/

नेपाल थारु  संघ सिरहाको प्रथम जिल्ला भेला भदौ २० गते प्रमुख अतिथि पुर्व उद्योग राज्य मन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य पदम नारायण चौधरी ,विशिष्ट अतिथि पुर्व संविधान सभा सदस्य तथा नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव ,सिरहा निर्वाचन क्षेत्र नं. १ क्षेत्र सभापति तथा लहान नगर प्रमुख महेश प्रसार चौधरी ,गापा अध्यक्ष चतुरानन्द ठाकुर ,उप प्रमुख संगिता कुमारी चौधरी , अतिथि नेपाल थारू संघ केन्द्रिय सदस्य प्रवक्ता डा.भोगेन्द्र चौधरी , वडा अध्यक्ष बद्री नारायण चौधरी , नेपाल थारू संघ केन्द्रीय सदस्य दुर्गानन्द चौधरी,वडा अध्यक्ष तेज नारायण चौधरी,सूर्य नारायण चौधरी , घुरण चौधरी,श्याम अधिकारी ,थारु महिला सभा केन्द्रीय अध्यक्ष भगवती चौधरी , पुर्व थारु महिला सभ केन्द्रीय अध्यक्ष हरिदेवि चौधरी, रहेको थियोे भने स्वागत मन्तव्य नगर महिला संघ सभापति संगिता चौधरीले दिएकाे थियो नेपाल थारू संघ केन्द्रिय सदस्य देवि चौधरीको अध्यक्षतामा नेपाल थारु संघ जिल्ला तदर्थ समितिको संयोजकको नाम अजय चौधरी लहान ११ र शिवाकान्त चौधरी लहान १२ लाई सिफारिस नेपाल थारू संघ सानेपा,ललितपुर पठाउने निर्णय सर्वसम्मत पारित भएकाे कुरा संघका केन्द्रीय सदस्य दुर्गानन्द चाैधरीले जानकारी दिनुभएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव