emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पहिलो पटक नेपाली फिल्म नेपाली र हिन्दी दुवै भाषामा आजबाट विश्वभरी प्रदर्शन हुदै

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
76
Views
पहिलो पटक नेपाली फिल्म नेपाली र हिन्दी दुवै भाषामा आजबाट विश्वभरी प्रदर्शन हुदै

 आर एन मेहता                                                       २०७९ असोज ७ , सप्तरी ।

बितेको कुनै युगको काल्पनिक परिवेश र कथामा आधारित निर्माता सन्तोष सेनकाे फिल्म  ‘प्रेमगीत -३’ नेपाली र हिन्दी दुवै भाषामा आजबाट विश्वभरी प्रदर्शन हुदैछ । असोज ७ गते दुवै संस्करण संगै रिलिज भएपनि प्राबिधिक कारणले  हिन्दी संस्करण नेपालमा सोमवार बाट मात्र प्रदर्शन  हुने भएको छ। यस फिल्म  भित्र पृष्ठभूमिमा नेपालकै  सेताम्मे हिम शृङ्खलाहरू, भौगोलिक विकटता , प्राकृतिक सौन्दर्य र नेपाली जनशक्ति देखाइएका छन् ।          

चलचित्रको हिन्दी संस्करणमा राखिएका चार गीतहरू  जी म्युजिकमार्फत् सार्वजनिक भएका छन, भने ती गीतहरूमा पाकिस्तानी गायक राहत फतेह अली खान, भारतीय गायक जुबिन नौटियाल, पलक मुछल, अङ्कित तिवारी र देव नेगीले स्वर दिएका छन्। यस चलचित्रको प्राविधिक काम भारतका चर्चित व्यक्ति तथा सफल संस्थाका प्राविधिकहरूले गरेका  छन्। यस फिल्मको अन्त्यमा इन्डियन आइडल -१२ का चर्चित जोडी पवनदिप राजन र अरुनिता कान्जिलाललाई पनि पवनदिपकै स्वर संगीत मा देखाइएका छन्  ।

त्यसैगरी अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ को मुख्य भुमिकाको साथै सुनिल थापा , शिव श्रेष्ठ , सन्तोष सेन , लक्ष्मी बरदेवा लगायत अभिनित यश चल्चित्रले उर्दु ,अङ्ग्रेजी , चाइनिज जस्ता भाषामा पनि डबिङ्ग पाउने भएका छन ।

अर्थात यश फिल्मले नेपाली चलचित्र  जगतको लागी विश्व बजारको ढोका खोलेकै देखिन्छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव