emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

समाजवादी विद्यार्थी युनियन सप्तरी नेपालले बभनगामा कट्टीमा इकाई कमिटी गठन

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
85
Views
समाजवादी विद्यार्थी युनियन सप्तरी नेपालले बभनगामा कट्टीमा इकाई कमिटी गठन

लिलाकान्त यादव, 
राजविराज, ०२ माघ ।
समाजवादी विद्यार्थी युनियन नेपाल सप्तरीले संगठन निर्माण अभियान अन्तर्गत श्री लक्ष्मी बल्लभ नरसिंह बहुमुखी क्याम्पस बभनगामा कट्टीमा इकाई कमिटी गठन गरेको छ। सप्तरी जिल्ला उपाध्यक्ष अनिल साहको अध्यक्षतामा आयोजित भेलाले नितेश झाको नेतृत्वमा १५ सदस्यीय इकाई कमिटी गठन गरेको हो।
गठित इकाई कमिटीका पदाधिकारीहरूको अध्यक्षमा नितेश झा, उपाध्यक्षहरूः सोनम मण्डल, उज्ज्वल खंग, जयप्रकाश खंग, सचिव सर्वेश यादव, कोषाध्यक्ष रिंकु राउत र सदस्यहरू बेबी यादव, पूजा यादव, अंशु पैकरा, मनिषा साह, अर्चना मण्डल, प्रीति माझी, लक्ष्मी अधिकारी, लक्ष्मी यादव, रुबिता इसर,कार्यक्रममा  समाजवादी विद्यार्थी युनियन नेपाल सप्तरीका संगठन विभाग प्रमुख श्याम कुमार यादव, स्ववियु मबिब क्याम्पसकी कोषाध्यक्ष मेनुका साह, र सदस्य विनय यादवको उपस्थिति रहेको थियो।
कार्यक्रमका दौरान, माघ २५ गते सम्पन्न हुने समाजवादी विद्यार्थी युनियन नेपालको सप्तरी जिल्ला अधिवेशनलाई सफल पार्न सबै सदस्य र सहभागीहरूलाई विशेष जिल्ला अधिवेशन आह्वान गरिएको छ।
नवगठित इकाई कमिटीले विद्यार्थीहरूको हकहितका लागि सक्रियता देखाउने अपेक्षा गरिएको छ। समाजवादी विद्यार्थी युनियनको संगठनात्मक प्रयासले जिल्लास्तरीय अभियानलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।
 
No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक
महेश्वर पन्तको ‘सुनको धारो, चाँदीको पँधेरो’ गीत सार्वजनिक