emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भारदहमा चक्काजाम , उपद्रही द्वारा सवारी साधनहरूमा तोडफोड

source e-Madhesh २०८२ माघ ६ गते , मंगलबार
0
Shares
16
Views
भारदहमा चक्काजाम , उपद्रही द्वारा सवारी साधनहरूमा तोडफोड

भारदहमा चक्काजाम , उपद्रही द्वारा सवारी साधनहरूमा तोडफोड 

भुपदेव माली

माघ ६,भारदह। 

हनुमान नगर कंकालिनी नपा वडा नं १ , भारदहको कंकालिनी भगवती मन्दिर स्थित पूर्वपश्चिम राजमार्गमा केही स्थानीय व्यक्तिहरूले सडक जाम गरिएको छ। 

मङ्गलबार बेलुकी ५:३० बजेतिर स्थानीय माइती घर भएकी लोग्नेले अन्य केटी संग पोइल गएको रितिया देवी मण्डल एकल महिला एवं स्थानीय बालेश्वर मण्डल बिच समान्य विवाद परेपछि मारपीट समेत हुन गई इलाका प्रहरी कार्यालय भारदहका गस्ती टोलीले बालेश्वर मण्डलको उपद्रही कृयाकलापलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरी नियन्त्रणमा लिएको हुदा उनका आफन्तहरुले बालेश्वर लाई रिहा गर भन्दै सडक बिचमा आगो बालेर प्रदर्शन गर्दै सडक जाम गरेका हुन्।

सडक जाम भएको सुचना पाएपछि नेपाल प्रहरी एवं सशस्त्र प्रहरीका जवानहरुले घटनास्थलमा पुगेर सडक खुलाउन पहल गरिरहदा उपद्रवीहरुले ढुंगामुढा गर्दै सवारी साधनहरूमा तोडफोड गरेका छन्।

बालेश्वर भारदहका बहुल जाति भित्रको ब्यक्ति भएकोले उनलाई सहयोग गर्ने उदेश्यले स्थानीय मानिसहरूको ब्यापक भिड हुन गएको कारण राति १०:०० बजेसम्म प्रहरीले सडक खुलाउन सकेको छैन।

तोडफोडका घटनाले सवारी साधनहरूमा लाखौंको छेत्ती हुन गएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव