emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भारदहमा चक्काजाम , उपद्रही द्वारा सवारी साधनहरूमा तोडफोड

source e-Madhesh २०८२ माघ ६ गते , मंगलबार
0
Shares
124
Views
भारदहमा चक्काजाम , उपद्रही द्वारा सवारी साधनहरूमा तोडफोड

माघ ६,भारदह। हनुमान नगर कंकालिनी नपा वडा नं १ , भारदहको कंकालिनी भगवती मन्दिर स्थित पूर्वपश्चिम राजमार्गमा केही स्थानीय व्यक्तिहरूले सडक जाम गरिएको छ। मङ्गलबार बेलुकी ५:३० बजेतिर स्थानीय माइती घर भएकी लोग्नेले अन्य केटी संग पोइल गएको रितिया देवी मण्डल एकल महिला एवं स्थानीय बालेश्वर मण्डल बिच समान्य विवाद परेपछि मारपीट समेत हुन गई इलाका प्रहरी कार्यालय भारदहका गस्ती टोलीले बालेश्वर मण्डलको उपद्रही कृयाकलापलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरी नियन्त्रणमा लिएको हुदा उनका आफन्तहरुले बालेश्वर लाई रिहा गर भन्दै सडक बिचमा आगो बालेर प्रदर्शन गर्दै सडक जाम गरेका हुन्। सडक जाम भएको सुचना पाएपछि नेपाल प्रहरी एवं सशस्त्र प्रहरीका जवानहरुले घटनास्थलमा पुगेर सडक खुलाउन पहल गरिरहदा उपद्रवीहरुले ढुंगामुढा गर्दै सवारी साधनहरूमा तोडफोड गरेका छन्। बालेश्वर भारदहका बहुल जाति भित्रको ब्यक्ति भएकोले उनलाई सहयोग गर्ने उदेश्यले स्थानीय मानिसहरूको ब्यापक भिड हुन गएको कारण राति १०:०० बजेसम्म प्रहरीले सडक खुलाउन सकेको छैन। तोडफोडका घटनाले सवारी साधनहरूमा लाखौंको छेत्ती हुन गएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव