emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भारदह बजार स्थित रोयल सेकेन्डरी स्कुलमा कविता वाचन प्रतियोगिता सम्पन्न

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
56
Views
भारदह बजार स्थित रोयल सेकेन्डरी स्कुलमा कविता वाचन प्रतियोगिता सम्पन्न

भारदह स्थित रोयल सेकन्ड्री स्कुलमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ।
 सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका वडा नम्बर ३ पोर्ताहामा रहेका रोयल सेकन्ड्री स्कुलको कक्षा ११ र १२ का विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप प्रस्फुटन गर्ने उद्देश्यले विद्यालय द्वारा आयोजित शुक्रबार प्रतियोगिता सम्पन्न भएको हो। सम्पन्न प्रतियोगितामा १७ जना विद्यार्थीहरु सहभागी भएका मध्ये कक्षा ११ कि गुड्डीकुमारी कामतले ४८.५ अंक ल्याएर प्रथम विजेता बन्न पुगेकी छिन् । यसरी नै कक्षा १२ कि  सिद्धि कुमारी मिश्राले ४५.५ अङ्क ल्याएर द्वितीय, कक्षा १२ कि निकी कुमारी यादव  ४४.५ अंक ल्याएर तृतीय र कक्षा ११ कि लक्ष्मी कुमारी सदाले ४४. अंक ल्याएर सान्त्वना पुरस्कार प्राप्त गरेकी छिन ्।

शिक्षक नरेश झाले कार्यक्रम सञ्चालन गरिएको सो प्रतियोगिता कार्यक्रममा निर्णयक मण्डलमा नेपाल प्याप्सनका बैजुनाथ मण्डल, प्राध्यापकहरु श्रवण मण्डल, शिक्षक मनोज यादव रहेका थिए।
प्रतियोगिता पश्चात  नृत्य समेत प्रस्तुत गरेको कार्यक्रमको  अध्यक्षता विद्यालयका प्रिन्सिपल देवनाथ यादवले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा मधेस प्रज्ञा प्रतिष्ठानका सञ्चालक समिति सदस्य दिनेश कुमार यादव रहनुभएको थियो। कार्यक्रममा उत्तकृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव