emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कोशी ब्यारेजमा एक महिलाले हामफाल्दा बगाइरहेको अवस्थामा उद्धार

source e-Madhesh २०८२ पुस १९ गते , शनिबार
0
Shares
47
Views
कोशी ब्यारेजमा एक महिलाले हामफाल्दा बगाइरहेको अवस्थामा उद्धार

भूपदेव माली, 
राजविराज, १९ पौष ।
सप्तरीको हनुमान नगर कंकालिनी नपा वडा नं १ भारदह स्थित कोशी ब्यारेजमा एक महिलाले हामफाल्दा पानीले बगाउदै  पुलमनि हुदै पारिपट्टि बाट स्थानीय द्वारा उद्धार गरिएको छ।
सुनसरीको आपबारी घर भएका लगभग ४५÷५० वर्षिय सरिता सुबेदी नाम भएकी शनिबार कोशी स्नान मेला लागेको बेलामा एक्कासी पानीमा हामफाल्न गई नदीको बहावले पूलको पुलमुनिबाट दक्षिणपट्टि छिराउँदा स्थानीयहरूले उद्धार गरेका हुन्।
कोशी नदीमा हाम फालिकी महिला यतिबेला भारदह अस्पतालमा उपचारमा छिन्। अचेत रहेकी महिलालाई इलाका प्रहरी कार्यालय भारदहले खानतलासी गर्दा महिलाको पहिचान उनको बैंक चेकबाट थाहा हुन गएको छ। महिला के  कुन कारणबाट हाम फालिएको हो भन्ने तथ्य बुझ्न प्रहरीको अनुसन्धान जारी छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव