emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका निमित्त प्रमुख मण्डललाई विदाई

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
56
Views
शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका निमित्त प्रमुख मण्डललाई विदाई

लिलाकान्त यादव,
राजविाज, ०४ कार्तिक ।
सप्तरीका शिक्षा विकास तथा समन्वय इकाइ निमित्त प्रमुख विजय कुमार मण्डललाई एक समारोह बीच विदाई गरिएको छ।
प्रमुख मण्डललाई सप्तरीबाट मोरङको विराटनगरमा सरुवा भएको अवसरमा आयोजित एक कार्यक्रम बीच निमित प्रमुख मण्डललाई मोरङमा पनि उहाँको कार्यकालको सफलताको लागि कामना गर्दै सप्तरी जिल्लाको शिक्षा क्षेत्रमा रहेका विसंगति विकृतिहरुलाई अन्त्य गर्दै विभिन्न विद्यालयहरूमा सुधारका लागि उठाएका पाइलाहरूको स्मरण गर्दै विदाई गरिएको हो।
सम्पन्न कार्यक्रममा नेपाल प्याब्सन सप्तरीका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, वर्ल्ड भिजन मोडल क्याम्पस तथा माविका संस्थापक अध्यक्ष महेन्द्र प्रसाद साह, राष्ट्रिय शिक्षक मञ्च सप्तरीका कार्यवाहक अध्यक्ष चुनचुन यादव ,राष्ट्रिय शिक्षक मञ्चका उपाध्यक्ष तथा मा.वि.तेरहौताका प्र.अ. मोहन यादव, महावीर माविका प्र.अ. तथा पूर्व स्रोत व्यक्ति छत्र नारायण दास लगायत विभिन्न पालिकाका शिक्षा शाखा अधिकृतहरूको उपस्थिति रहेको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव