emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रोयल सेकन्ड्री स्कुलमा कविता वाचन प्रतियोगिता सम्पन्न

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
42
Views
रोयल सेकन्ड्री स्कुलमा कविता वाचन प्रतियोगिता सम्पन्न

लिलाकान्त यादव,
राजविराज, ०४ असोज ।
रोयल सेकन्ड्री स्कूल हनुमाननगर कंकालिनी नपा–३ पोर्ताहा, सप्तरीमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा कक्षा ६ देखि १० कक्षा सम्मका जम्मा १५ जना छात्रछात्राहरुले आफ्ना आफ्ना कविता वाचन गरेका थिए ।
विद्यालयका प्रिन्सिपल देवनाथ यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथीको रुपमा मधेश प्रज्ञा प्रतिष्ठानका संचालक समितिका सदस्य दिनेश कुमार यादव लगायत विद्यालयका शिक्षकशिक्षिकाहरुको समेत उपस्थिती रहेको थियो ।
कविता वाचन प्रतियोगितामा कक्षा ९ का महेश रायले प्रथम, कक्षा १० का मोनिका दास द्धितिय, कक्षा ९ का खुश्वु कुमारी मंडल तृतिय र कक्षा ७ का सुमित यादव चौथो भएका छन । उत्कृष्ट चारवटै छात्रछात्राहरुलाई विद्यालयले कापी र डटपेन दिएर पुरस्कृत गरेका छन् ।
कार्यक्रम संचालन शिक्षक नरेश कुमार झाले गरेका थिए भने मुल्याङ्कनकर्ताको रुपमा शिक्षकहरु प्रभु नारायण यादव, चन्द्रकला चौधरी र राजकुमार मंडल रहेको थियो ।
विशिष्ट अतिथी दिनेश कुमार यादवले शुभकामना तथा धन्यवाद मन्तव्य राखेका थिए भने विद्यालयका प्रिन्सिपल देवनाथ यादवले आफ्नो मन्तव्य राख्दै कार्यक्रम समापन गरेका थिए ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव