emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विराटनगरको नोबेल शिक्षण अस्पतालमा एक डाक्टरको रहस्यमयी मृत्यु 

source e-Madhesh २०८२ पुस ६ गते , आइतबार
0
Shares
163
Views
विराटनगरको नोबेल शिक्षण अस्पतालमा एक डाक्टरको रहस्यमयी मृत्यु 

ईमधेस न्युज सम्वाददाता 
बिराटनगर, ०६ पौष ।
 विराटनगरको कञ्चनबारी स्थित नोबेल शिक्षण अस्पतालमा एक डाक्टरको रहस्यमयी मृत्यु भएको छ। 
सप्तरीको राजविराज नपा वडा नं.–९ जगदरी घर भएका डाक्टर अमित यादवको अस्पतालको पाँचतले भवनको छानाबाट लडेर आइतबार विहान मृत्यु भएको हो। 
अस्पतालको छानाबाट डाक्टर यादव भुइँमा झर्दा तत्काल  आकस्मिक कक्षमा पु¥याउँदा डाक्टरले मृत घोषणा गरेका थिए। 
डाक्टर यादवको मृत्यु आत्महत्या हो या हत्या? भन्ने विषय प्रहरीको लागि चुनौती बनेको छ। 
डाक्टर यादवको बुबा शम्भु यादवको अनुसार ’छोरा डाक्टर अमित नोबेल मेडिकल कलेज बाट नै एमबीबिएस गरेर इन्टर्नसिप गरिरहेको थियो। इन्टर्न सिप सम्बन्धी कागजातका लागि अस्पताल प्रशासनसँग आन्तरिक विवाद रहेको बताए। 
नोबेल शिक्षण अस्पतालमा यसअघि पनि सप्तरी खुरुहुरियाका यदुनन्दन यादवको एक्लो छोरा डाक्टर विजय यादवको पनि मृत्यु भएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव