emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

गौतम बुद्धको प्रकाश

source e-Madhesh २०८२ पुस ४ गते , शुक्रबार
0
Shares
159
Views
गौतम बुद्धको प्रकाश

 


तिमीको ज्ञानको दीपले उज्यालो पार्याे संसार,
शान्तिको सन्देश दिँदै भयो तिम्रो आधार।


त्यागेर राज्य, छोडेर सुखको मोह,
गर्नु भयो तपस्या, बुझ्नु भयो सत्यको बोध।


बोध गयाको वृक्षमुनि तिमीले प्राप्त गर्यो ज्ञान,
दिए अहिंसा र करुणाको महान उपहार।


जीवनको चक्र बुझ्यौ, पीडाको अर्थ,
देख्यौ मुक्तिको बाटो, दिलायौ सारा जगतलाई साथ।


त्याग र संयमको सन्देशलाई फैलायौ,
माया र मोहबाट मुक्तिको बाटो देखायौ।


शान्तिको मार्गमा डोर्यायौ मानवता
तिमीले सिकाएको सत्य सधैं रहोस् अमरता।


गौतम तिमी नै शान्तिको दुत तिमीनैे प्रकाश,
तिमीले दिएको शिक्षा कहिल्यै नहोओस् विनाश।


तिमीलाई सम्झन्छ यो हृदय सधै,
तिम्रो ज्ञानको उज्यालोमा फैलिरहोस् सारा जग सधैं ।


                                 सुरज दास
       रोयल सेकन्ड्री स्कुल हनुमाननगर कंकालिनी –३
                                कक्षा –१०

 

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव