emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

बीपी स्मारक पब्लिक मावि. भारदहमा प्र.अ. विदाई समारोह सम्पन्न

source e-Madhesh २०८२ मंसिर २१ गते , आइतबार
0
Shares
173
Views
बीपी स्मारक पब्लिक मावि. भारदहमा प्र.अ. विदाई समारोह सम्पन्न

भूपदेव माली 
राजविराज, २१ मंसिर ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं १ भारदह बजार स्थित बि.पी. स्मारक पब्लिक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश प्रसाद गुप्तालाई एक कार्यक्रम बीच विदाई गरेका छन्। 
विद्यालय परिवारको आयोजनामा सम्पन्न कार्यक्रममा अवकाश प्राप्त प्र. अ. गुप्तालाई ससम्मान विदाई गरेका हुन्। 
भौतिक संरचना न्यून भएको बेलामा प्र.अ. गुप्ताले गोदाममा कक्षा सञ्चालन प्रारम्भ गरेको कठिन परिश्रम पछि आज सोही विद्यालय पूर्ण रुपले सुसजित संरचना निर्माण  गर्दै विद्यालयलाई टेन प्लस टु सम्म पु¥याए। मिति २०४९÷१०÷१७ देखि २०८२÷०८÷१९ गतेसम्म (३२ वर्ष ११ महिना २ दिन) कार्यकाल पार गरि अवकाश प्राप्त गरेका प्र.अ.गुप्तालाई विद्यालय परिवारले विद्यालयमा उनको योगदानलाई कदर गर्दै फूल – माला एवं दोसल्ला ओढाएर सम्मान सहित विदाई गरिएको थियो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष राजकुमार गाईमले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्र मण्डल रहेका थिए।
 शिक्षक रोशन कर्णले मञ्च संचालन गरिएको कार्यक्रममा स्वागत मन्तव्य उषा मण्डलले राखेका थिए भने विद्यालयका पूर्व प्र अ दिगम्बर प्रसाद साह, पूर्व शिक्षक शत्रुघन मण्डल, वडाध्यक्ष मण्डलले शुभकामना मन्तव्य राखेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव