emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेश प्रदेशसभा बैठकमा मुख्यमन्त्रीको विश्वासको मतबारे प्रस्ताव पेस

source e-Madhesh २०८२ मंसिर १७ गते , बुधबार
0
Shares
171
Views
मधेश प्रदेशसभा बैठकमा मुख्यमन्त्रीको विश्वासको मतबारे प्रस्ताव पेस

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, १७ मंसिर ।
 मधेश प्रदेश सभाको छैटौँ अधिवेशन, आठौँ बैठकले प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्ने सम्बन्धमा पेस भएको प्रस्ताव अघि बढाउने निर्णय गरेको छ । बुधवार बिहान ८ः३० बजे बसेको बैठकमा नेपालको संविधानको धारा १६८(४) अनुसार मुख्यमन्त्रीलाई सभाबाट विश्वासको मत प्राप्त गर्ने व्यवस्था उल्लेख गरिएको छ।
प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सभा सदस्य (कार्य सञ्चालन) नियमावली, २०७९ को नियम १२४ को उपनियम (२) बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव सभामा प्रस्तुत गरिएको हो। बैठकमा प्रस्तावलाई कार्यसूचीमा समावेश गरी आवश्यक प्रक्रिया अघि बढाइने सचिव बासु प्रसाद कोइराला द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसअघि आएको राजनीतिक परिस्थितिसँगै मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो। प्रदेशसभाको आगामी बैठकमा विश्वासको मतका लागि छलफल र मतदान प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव