emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

विहा गर्छु भनेर एक वर्ष देखि कर्नी गर्दै आएको: पिडिता मुखिया

source e-Madhesh २०८२ मंसिर ११ गते , बिहीबार
1
Shares
78
Views
विहा गर्छु भनेर एक वर्ष देखि कर्नी गर्दै आएको: पिडिता मुखिया

भूपदेव माली ११ मंसिर, सप्तरी। विहा गर्छु भनेर लगभग एक वर्षदेखि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १४ , रम्पुरा बस्ने फेकु मुखियाको छोरा वर्ष २१ का परमेश्वर कुमार मुखियाले मलाई करणी गर्दै आएको एक पिडिताले आरोप लगाएकी छन्। बिहीबार पत्रकारको सामु छिमेकमै बस्ने बुधन मुखियाकि १५ वर्षीय छोरी रविना कुमारी मुखियाले लगभग एक वर्षदेखि बिहा गर्छु भनेर यौन सम्बन्ध स्थापित गर्दै भगाएर झापामा समेत राखेर करणी गरेको आरोप लगाएकी हुन्। उनले गाउँघरमा पनि यौन सम्पर्क गर्दै गरेको र पछि मंसिर ६ गते सनिवारका दिन 'हामी विहा गर्छौ, तिमी झापाको विर्तामोड आउ! भनेर बिर्तामोड बोलाएर भाडाको कोठामा रातमा दुईपल्ट र बिहान एकपल्ट करणी गरेको कुरा खुलासा गरिन्। भोलिपल्ट १२ बजेतिर बिहा अहिले गर्न सक्दिन जाउँ फर्केर भन्दै सप्तरीको भारदह बजारमा ल्याएर मलाई रु.५०० रुपैयाँ दिई अलपत्र छाडिएको बताइन्। भारदहबाट सिटी रिक्सामा टिकुलिया घर भएको दिदी कहाँ पुगेर एक घण्टा बसेपछि आफ्नो घर पुगेकी पीडिता मुखियाले बताइन्। हाम्रो प्रेम सम्बन्ध एकवर्ष अघिदेखि रहिआएको छरछिमेकका धेरैजनालाई थाहा समेत रहेको उनले बताउँदै यतिबेला परमेश्वर कुमार मुखियाको बाउआमाले बिहा गर्न अस्वीकार गरेकोले आफू जिल्ला प्रहरी कार्यालय राजबिराजमा निवेदन समेत दिएको बताइन्। यता छरछिमेकका केही महिलाहरुले हामीले परमेश्वर र रविना सँगको भिडियो कल द्वारा कुराकानी समेत गर्दै गरेको पुष्टि गरेकी छन् भने पीडितताकी बुबा बुधन मुखियाले छोरीको जिन्दगी बिगार्ने कार्य गर्यो भने केटोको विरुद्ध मुद्दामा जाने बताए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव