emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सात दलीय गठबन्धनका सांसद सडकमा धर्ना बसे

source e-Madhesh २०८२ कार्तिक ३० गते , आइतबार
0
Shares
137
Views
सात दलीय गठबन्धनका सांसद सडकमा धर्ना बसे

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, ३० कार्तिक ।
 मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किसँगै सात दलीय गठबन्धनका सांसद आइतबार पनि सडकमा धर्ना बसेका छन् । नेपाली काँग्रेससहित सात दलका सांसदहरू प्रदेश सभा भवन अगाडि बाटो अवरुद्ध गर्दै धर्नामा बसेका हुन् ।
सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गर्दै उनीहरूले शनिबार प्रदेश सभा परिसरकै चौरमा वैकल्पिक सभा सञ्चालन गरेका थिए । २४ कात्तिकमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई होटेलमै शपथ खुवाएर मुख्यमन्त्री नियुक्त गरेपछि सात दल निरन्तर विरोधमा उत्रिएका छन् ।
मुख्यमन्त्री नियुक्ति खारेज गर्न सर्वोच्च अदालतमा रिट दर्ता गरिसकेका उनीहरूले सभामुख मण्डलविरुद्ध महाअभियोग पनि दर्ता गराएका छन् । मधेश प्रदेशको राजनीतिक विवाद झनै पेचिलो बन्दै गएपछि जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव