emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

 मधेसका मुख्यमन्त्री सोनलको राजीनामा

source e-Madhesh २०८२ कार्तिक २२ गते , शनिबार
0
Shares
227
Views
 मधेसका मुख्यमन्त्री सोनलको राजीनामा

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, २२ कार्तिक ।
 मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्। उनले  सभामुखको रवैयाको कारण् आफुले राजीनामा दिएका बताएका छन ।
बैठक सुरु भएपछि विपक्षी दलका सांसदहरूले प्रक्रियागत आपत्ति जनाएका थिए भने सत्ता पक्षका केही सांसदहरू अनुपस्थित रहेका थिए।
सभामुखले कार्यसूचीभन्दा बाहिर बोल्ने अनुमति दिएपछि विवाद बढेको र त्यसपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो। तर,  बैठक पुनः सुरु नभएपछि मुख्यमन्त्री सोनलले अन्ततः राजीनामा दिएका हुन्।
उनले ६ दलको समर्थनमा ५७ जना सांसदको हस्ताक्षरसहित सरकार गठन गरेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव