emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मा.वि. विद्यालयहरुको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा रोयल सेकेन्डरी स्कूलका छात्र महेश राय प्रथम

source e-Madhesh २०८२ आश्विन ३१ गते , शुक्रबार
0
Shares
35
Views
मा.वि. विद्यालयहरुको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा रोयल सेकेन्डरी स्कूलका छात्र महेश राय प्रथम

भूपदेव माली, 
राजविराज, ३१ असोज । 
 सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका अन्तर्गत भारदह स्थित सरस्वती शिशु सदन इङ्लिस बोडिङ्ग स्कूलमा आयोजित व्यक्तृत्वकला प्रतियोगितामा रोयल सेकेन्डरी स्कुल पोर्ताहका छात्र महेश राय प्रथम भएका छन्। 
’राष्ट्र निर्माणमा युवाको भूमिका’ शीर्षक राखेर सम्पन्न प्रतियोगितामा नगरका जम्मा आठवटा माध्यमिक विद्यालयका  छात्रछात्राहरु मध्ये रोयल सेकेन्डरी स्कुलका छात्र महेश राय अत्याधिक अंक ल्याएर प्रथम भएका हुन्।
उनले ’राष्ट्र निर्माणमा युवाको भूमिका ’ सम्बन्धमा उत्कृष्ट भाषाशैली एवं कला प्रस्तुत गर्दै कार्यक्रममा सहभागी दर्शकहरूलाई आकर्षित गरेका थिए।
प्रतियोगितामा द्वितीय स्थान सरस्वती शिशु सदन इंग्लिस बोर्डिङ्ग स्कूल भारदहबजारका छात्रा केमिका यादव र तृतीय स्थान एभरेस्ट मावि हनुमाननगरका छात्रा दिवयानी यादव भएका छन्।
सम्पन्न कार्यक्रममा मातृभूमि प्रतिष्ठान नेपालका अध्यक्ष विष्णुकुमार राउत, सचिव सुमन कुमार मिश्र, नगरका आठवटा मावि का प्रतिनिधि एवं विद्यार्थीहरू सहभागी भएका थिए। प्रतियोगितामा निर्णायक समितिका संयोजक हरिमोहन सुतिहार थिए भने प्रमुख अतिथिको रुपमा नगरका मेयर वीरेन्द्र माझी रहेका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव