emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

पाँच दलको गठबन्धनबाट जितेन्द्र सोनल मुख्यमन्त्री दाबी

source e-Madhesh २०८२ आश्विन २९ गते , बुधबार
0
Shares
38
Views
पाँच दलको गठबन्धनबाट जितेन्द्र सोनल मुख्यमन्त्री दाबी

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, २९ असोज ।
 मधेश प्रदेशमा पाँच दलको गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने दाबी पेश गरेको छ।
लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सम्मिलित गठबन्धनका नेताहरूले ५६ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहितको दाबीपत्र बुधबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बुझाएका हुन्।
मङ्गलबार मुख्यमन्त्री सतीश कुमार सिंहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बुधबार दिउँसो ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेकी थिइन्।
गठबन्धनका नेताहरूका अनुसार, लोसपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति हिजो राति र आज बिहान बसेका बैठकहरूबाट भएको हो। सोनलको नेतृत्वमा सरकार बनाउने विषयमा सहमति जुटे पनि मन्त्रालयको भागबण्डा भने अझै टुंगोमा पुगेको छैन।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव