emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जेन–जी सहिद सन्तानका लागि काठमाडौं युरो स्कूलको पूर्ण छात्रवृत्ति घोषणा

source e-Madhesh २०८२ आश्विन २३ गते , बिहीबार
0
Shares
24
Views
जेन–जी सहिद सन्तानका लागि काठमाडौं युरो स्कूलको पूर्ण छात्रवृत्ति घोषणा

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ २२ असोज ।
 गोंगबु–बनियाटारस्थित काठमाडौं युरो आईबी वल्र्ड स्कूलले जेन–जी आन्दोलनका सहिद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने घोषणा गरेको छ।
विद्यालयले परिवर्तनका लागि ज्यान आहुति दिने सहिदहरूको सम्मानमा उनीहरूको सन्तानलाई निःशुल्क अध्ययनको अवसर दिने निर्णय गरेको हो। विद्यालयका अध्यक्ष प्रमोद पाण्डेले सहिदहरूको बलिदानलाई सम्मान गर्दै विद्यालयको सामाजिक उत्तरदायित्वअन्तर्गत यो पहल गरिएको बताए।
“शिक्षा नै सशक्तिकरणको माध्यम हो। लोकतन्त्रका लागि जीवन अर्पण गर्ने सहिदहरूको सपना साकार पार्ने हाम्रो सानो प्रयास हो,” अध्यक्ष पाण्डेले भने।
विद्यालयले सहिद परिवारका अभिभावक वा नातेदारलाई आवश्यक प्रमाणसहित विद्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
यसअघि पनि विद्यालयले सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। सहिद सन्तानका लागि सुरु गरिएको यो छात्रवृत्ति कार्यक्रम अन्य शैक्षिक संस्थाका लागि पनि प्रेरणादायी बन्ने विद्यालयको विश्वास छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव