emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी

source e-Madhesh २०८२ आश्विन २२ गते , बुधबार
0
Shares
20
Views
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी

जनकपुरधाम । मधेश प्रदेश सभाका प्रमुख तीन दल — नेकपा (एमाले), नेपाली कांग्रेस र जनमत पार्टी — सहितका बहुमत प्रदेशसभा सदस्यहरूले संयुक्त रूपमा मा. कृष्णा यादवज्यूलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका छन्। संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि प्रस्तुत उक्त दाबीमा तीन दलका संसदीय दलका नेताहरूको हस्ताक्षर रहेको बताइएको छ। दाबीपत्रमा कृष्णा यादवको नेतृत्वमा स्थिर र विकासमुखी सरकार गठन हुने विश्वास व्यक्त गरिएको छ। प्रदेश प्रमुखले आवश्यक संवैधानिक प्रक्रिया पूरा गरी नयाँ सरकार गठनका लागि तयारी अघि बढाउने बताइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव