emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

 नगरपालिकाको लापरवाहीले भारदह बजारमा जत्रतत्र फोहोर मैला 

source e-Madhesh २०८२ आश्विन ६ गते , सोमबार
0
Shares
48
Views
 नगरपालिकाको लापरवाहीले भारदह बजारमा जत्रतत्र फोहोर मैला 

भूपदेव माली 
राजविराज, ०६ असोज ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नपा. अन्तर्गत पर्ने भारदबजार फोहर मैला एवं कुकुर मरेकाले दुर्घन्धित भएको छ।
दशैंको घटस्थापना भएको दिनसम्म पनि नगरपालिकाका फोहोर महिला संकलन गर्ने गाडी एवं कर्मचारीहरूले फोहोर महिला संकलन गर्न नआउँदा बजार दुर्गन्धित भएको हो।  
भारदह बजारको नजिकै पूर्वी नेपालको प्रसिद्ध शक्तिपीठ कंकालिनी भगवती मन्दिरमा पूजा गर्न टाढा टाढाका भक्तजनहरू आउने गरेकाले फोहोर व्यवस्थापन एवं मरेका कुकुरलाई नफाल्दा दुर्गन्धित महसुस गरेका छन् ।
नगरपालिकाले फोहर मैला ढुवानी गर्न कयौं गाडी तथा कैयौं कर्मचारीहरूलाई नियुक्त गरिए पनि मेयरका लापरवाहीले नगरका रकम खेर गइरहेको जनगुनासो छ। 
’भारदहबजार स्थित श्री कंकालिनी माविको अगाडि कुकुर मरेको चार दिन बितिसक्यो,तर नगरपालिकालाई फोन गर्दा पनि कर्मचारीहरू वास्तानै नगरी कुकुरलाई नफाल्दा दुर्गन्धले वरपर बस्न गाह्रो भएको’ स्थानीय खुगेन्द्र यादवले बताए।
ृ८ः५८ ब्ः, ९÷२२÷२०२५े द्यजगउमभख ल्तअः यता नगरपालिकाको फोहर व्यवस्थापन संयोजक इमामुद्दिन लाई फोन गर्दा  ’हाम्रो कर्मचारीहरु भारदह बजार क्षेत्रमा सरसफाई गरी आएको’ भन्ने प्रतिक्रिया दिए। यद्यपि बजारमा जत्ततत्र फोहोर मैला एवं मरेका कुकुर यथावतै छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव