emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

प्रधानमन्त्री कार्कीको नेतृत्वमा नयाँ मन्त्रिपरिषद्

source e-Madhesh २०८२ भाद्र ३० गते , सोमबार
0
Shares
38
Views
प्रधानमन्त्री कार्कीको नेतृत्वमा नयाँ मन्त्रिपरिषद्

काठमाडौं, भदौ ३० । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नयाँ मन्त्रिपरिषद् गठन गर्नुभएको छ। सोमबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरे। नयाँ मन्त्रिपरिषद्मा अर्थ मन्त्रीमा रामेश्वर प्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्रीमा कुलमान घिसिङ र गृह तथा कानून मन्त्रीमा ओम प्रकाश अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री कार्कीले अन्य अधिकांश मन्त्रालय आफैंसँग राखेकी छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण

वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ

मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न

विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान

कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न

सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी

यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव