emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राष्ट्रपति भवनद्वारा प्रतिनिधिसभा विघटनको घोषणा

source e-Madhesh २०८२ भाद्र २८ गते , शनिबार
0
Shares
44
Views
राष्ट्रपति भवनद्वारा प्रतिनिधिसभा विघटनको घोषणा

काठमाडौँ । राष्ट्रपति भवन, महाराजगञ्जले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन भएको घोषणा गरेको छ। विज्ञप्तिअनुसार, सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले प्रधानमन्त्री श्री सुशिला कार्कीको सिफारिस बमोजिम २०८२ साल भदौ २७ गते शुक्रबार राति ११:०० बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरेका हुन्। यसैगरी, नयाँ प्रतिनिधिसभा निर्वाचन आगामी २०८२ साल फागुन २१ गते बिहीबारका दिन हुने गरी मिति तोकिएको छ। उक्त विज्ञप्तिमा राष्ट्रपतिको तर्फबाट उपसचिव रुपेश जंग थापा मगरले हस्ताक्षर गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव