emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा पुनः कफ्र्यू आदेश जारी

source e-Madhesh २०८२ भाद्र २६ गते , बिहीबार
0
Shares
30
Views
सप्तरीमा पुनः कफ्र्यू आदेश जारी

ईमधेश न्यूज सम्वाददाता,
राजविराज, २६ भाद्र ।
 सप्तरी जिल्ला प्रशासन कार्यालयले जिल्लाभर कफ्र्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जिल्ला सुरक्षा समिति बैठकको निर्णयअनुसार कफ्र्यू आज भाद्र २६ गतेदेखि लागू भएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी आदेशअनुसार आज बिहान १० बजेबाट बेलुकी ५ बजेसम्म र पुनः बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कुनै पनि प्रकारको आवतजावत, सभा, जुलुस, प्रदर्शन तथा भेला निषेध गरिएको छ।
कफ्र्यू आदेश उदयपुर जिल्लासम्म उत्तरतर्फ, पूर्वमा सुनसरी, दक्षिणमा भारत सिमाना र पश्चिममा सिरहा जिल्लासम्मको सीमा भित्र लागू हुनेछ।
जिल्ला प्रशासनले कफ्र्यू अवधिमा तोकिएका गतिविधि नगर्न नागरिकलाई आग्रह गर्दै सुरक्षाकर्मीलाई कडाइका साथ परिचालन गरिएको जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव