emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राष्ट्रपति अपिलः शान्तिपूर्ण वार्ता मार्फत समस्या समाधान गर्न सबै पक्षलाई आग्रह

source e-Madhesh २०८२ भाद्र २४ गते , मंगलबार
0
Shares
28
Views
राष्ट्रपति अपिलः शान्तिपूर्ण वार्ता मार्फत समस्या समाधान गर्न सबै पक्षलाई आग्रह

ईमधेश न्युज सम्वाददाता,
काठमाडौँ, २४ भाद्र । 
 राष्ट्रपति कार्यालयले मुलुकको विषम परिस्थितिबाट शान्तिपूर्ण समाधान खोज्न सबै पक्षलाई सहयोग गर्न अपिल गरेको छ। राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेकोले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै समस्या समाधानमा सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।
राष्ट्रपतिले विशेष गरी ‘जेनजी’ आन्दोलनका प्रतिनिधिहरूलाई समेत वार्ता र संवादमार्फत नागरिकको माग समाधान गर्न सकिने भएकाले संयमित रहन, मुलुकमा थप अशान्ति फैलिन नदिन र शान्तिपूर्ण मार्ग अपनाउन अपिल गरेका छन्। उनले सबै नागरिक र आन्दोलनकारीलाई लोकतन्त्रको रक्षा गर्दै शान्तिपूर्ण समाधानतर्फ अघि बढ्न आग्रह गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव