emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

 जय प्रकाश यादवकी आमाको १३औं पुण्यतिथीमा श्रद्धाञ्जली

source e-Madhesh २०८२ भाद्र ४ गते , बुधबार
1
Shares
26
Views
 जय प्रकाश यादवकी आमाको १३औं पुण्यतिथीमा श्रद्धाञ्जली

नेपाल प्याबसनका संस्थापक सदस्य तथा त्रिमूर्ति रेसिडेन्सियल स्कूल, छिन्नमस्ता–३ का संस्थापक जय प्रकाश यादवकी ममतामयी आमा ताराबती यादवनीको १३औं पुण्यतिथीमा श्रद्धाञ्जली अर्पण गरिएको छ।
 निज निवास स्थानमा नेपाल प्याबसन परिवारले श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको लागि भगवानसँग प्रार्थना गरेका हुन । श्रद्धाञ्जली अवसरमा प्याबसनको केन्द्रिय महासचिव शम्भु यादव लगायतका नेपाल प्याबसनका पदाधिकारी र सदस्यहरु साथै मधेश प्रज्ञा प्रतिष्ठानका संचालक समिती सदस्य दिनेश कुमार यादवको उपस्थिती रहेको थियो ।  

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव