emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

हनुमाननगर कंकालिनी–४ वडा कार्यालयमा तालाबन्दी, नागरिक सेवामा अवरोध

source e-Madhesh २०८२ श्रावण ३१ गते , शनिबार
0
Shares
31
Views
हनुमाननगर कंकालिनी–४ वडा कार्यालयमा तालाबन्दी, नागरिक सेवामा अवरोध

भुपदेव माली,
राजविराज, ३१ साउन ।
 हनुमाननगर कंकालिनी नगरपालिका–४ वडा कार्यालयमा केही समूहद्वारा गरिएको तालाबन्दीका कारण कार्यालयका नियमित सेवा प्रभावित भएका छन्। जन्म, मृत्यु, विवाह र बसोबास प्रमाणपत्र जस्ता आधारभूत कागजातका काम रोकिन पुगेको छ, जसले सेवाग्राहीहरूमा प्रत्यक्ष असुविधा उत्पन्न गरेको छ।
जनता समाजवादी पार्टी, नेपालका वडा कमिटीले यस घटनाको कडा विरोध जनाएको छ। पार्टीले सम्बन्धित पक्षहरूलाई तत्काल वार्ता र समन्वयमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ। साथै, वडास्तरका जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायले नागरिक सेवामा निरन्तरता सुनिश्चित गर्न आवश्यक कदम चाल्न पनि पार्टीले जोड दिएको छ।
पार्टीले प्रमुख मागहरूमा आधारभूत सेवा तत्काल सुचारु गर्ने, तालाबन्दी गर्ने पक्षसँग आपसी संवादमार्फत समाधान खोज्ने, र नगर तथा वडा स्तरका सबै जनप्रतिनिधिले जनसेवा प्राथमिकता दिने कुरा उपाध्यक्ष महेश प्रसाद मंडल र सचिव रामचन्द्र मंडको द्वार जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव