emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

गाउँ ब्लोक जग्गा फुकुवा गर्ने  सरकारको निर्णय प्रति जनता खुशी ।

source e-Madhesh २०८२ श्रावण २७ गते , मंगलबार
0
Shares
39
Views
गाउँ ब्लोक जग्गा फुकुवा गर्ने  सरकारको निर्णय प्रति जनता खुशी ।

शिव कुमार शाह
लहान, २६ साउन ।
 लहान नगर पालीका अन्तरगतको गाउँ ब्लोक जग्गा आ ब २०७४÷०७५ सालदेखिनै रोकिएर आम सर्बसधारण जनताको दैनिक जग्गाको कारोबार ठप्प भएका कारण उनिहरु विभिन्न समस्या झेल्दै आईरहेका थिए । तर आम नगर वासिक संघर्ष समितिका सहयोगले आज२०८२ श्रावण २६ गतेको भुमिसुधार मन्त्री स्तरको निर्णयले समाधानको बाटोतर्फ अगाडी बढेकोमा लहानबासी हर्षित, खुशि भएको कुरा यूवा नेता दिपेन्द्र चौधरीले जनाएको छ । यस कार्यमा विशेष पहल मालपोत कार्यालय लहानको अधिकृत डमरु प्रसाद निरौला , नेकपा एमाले मधेश प्रदेश ईन्चार्ज एवं सिरहा जिल्ला क्षेत्र नं ३ का माननीय पुर्ब कानुन मन्त्री लिलानाथ श्रेष्ठ, माननिय गंगा प्रसाद यादव, प्रदेश माननिय राजेन्द्र प्रसाद चौधरी संघर्ष समितिका संयोजक अरुण कुमार केसी लगायत प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्याल र लाहन नगर प्रमुख महेश प्रसाद चौधरी, विभिन्न  सरोकारवला निकायहरुका सहयोग र सदभाबमा कानुन बमोजिम कार्बाहि अगाडि बडेकोले लामो समयदेखिको लहानबासीको समस्या समाधान हुने भएकाले उनिहरु खुशिका साथ भन्नुहुन्छ जति सक्दो यथाशीघ्र कार्यनयन गर्न सरोकारवला सबै निकायसँग आग्रह गरेका छन् । यस्तै लहान उधोग वाणिज्यसंघका अध्यक्ष विकाश सारदा भन्नुहुन्छ व्यापार व्यवसायमा मन्दी भएकोले    व्यापारीहरु विगत लामो समयदेखि आर्थिक समस्याबाट गुज्रिरहेको अवस्थामा यस्तो जनहितकारी काम गरेकोले सरोकारवला सबै निकायका कार्यशैलीको प्रशंसा गरेका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव