emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जनकपुरमा रेल–कार ठोक्किँदा ज्यानहानि भएन

source e-Madhesh २०८२ श्रावण २५ गते , आइतबार
1
Shares
25
Views
जनकपुरमा रेल–कार ठोक्किँदा ज्यानहानि भएन

ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, २५ साउन ।
 जनकपुरको थापाचोकमा रेल र कार आपसमा ठोक्किँदा ठूलो दुर्घटनाबाट जोगिएको छ। बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कारलाई भांगहा दिशाबाट जनकपुरतर्फ आउँदै गरेको रेलले ठक्कर दिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार घटनामा मानवीय क्षति नभए पनि कारको केही भाग क्षतिग्रस्त भएको छ। प्रत्यक्षदर्शीका भनाइ अनुसार थापाचोकबाट जानकी मन्दिरतर्फ जाँदै गरेको कारले रेलवे लिक क्रस गर्न खोज्दा रेलसँग ठोक्किएको हो।
घटनाको विस्तृत विवरण प्रहरीले संकलन गरिरहेको जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव