emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

जनताको घरदैलोमा पुग्न उपेन्द्र यादवको निर्देशन

source e-Madhesh २०८२ श्रावण ११ गते , आइतबार
0
Shares
36
Views
जनताको घरदैलोमा पुग्न उपेन्द्र यादवको निर्देशन

र्ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ११ साउन ।
 जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय विभाग र जनवर्गीय संगठन प्रमुखहरूलाई पार्टीको मुद्दा, नीति र सिद्धान्त लिएर जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन्।
आइतबार बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा अध्यक्ष यादवले वर्तमान राजनीतिक अन्यौलताका बीच परिवर्तनको दिशामा अडिग रहन पार्टीपंक्तिलाई आह्वान गरे। उनले भने, “जसपा नेपालले उठाएका मुद्दा अझै जनताबीच प्रष्ट रूपले पुगेका छैनन्, त्यसलाई जनस्तरसम्म पु¥याउने जिम्मा तपाईहरूको हो।”
यादवले आगामी निर्वाचनलाई ध्यानमा राख्दै संगठन सुदृढीकरण, प्रशिक्षण, नेतृत्व विकास र जनसम्पर्क विस्तारमा विशेष ध्यान दिनुपर्ने बताए। उनले चुनावी तयारीका लागि कुनै पनि तहका नेता–कार्यकर्तालाई नछुटाइ सम्पूर्ण शक्ति लगाउन आग्रह गरे।
बैठकमा प्रशिक्षण कार्यक्रम सञ्चालन, जनवर्गीय संगठनहरूको भूमिका सशक्त बनाउने, जनसम्पर्क विस्तारलगायत विषयमा पनि छलफल भएको बताइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव