emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

लागू औषध गोटी र गाँजासहित १ जना पक्राउ

source e-Madhesh २०८२ श्रावण ५ गते , सोमबार
0
Shares
25
Views
लागू औषध गोटी र गाँजासहित १ जना पक्राउ

लिलाकान्त यादव,
राजविराज, ०५ साउन ।                                                                                                                                  लागू औषधको कारोबारमा संलग्न एक व्यक्तिलाई सप्तरी प्रहरीले लागू औषधका गोटी र गाँजासहित पक्राउ गरेको छ।
राजविराज नगरपालिका–७ रंगशाला नजिक बस्ने ५३ वर्षीय नारायण बहादुर कार्कीलाई लागू औषध बिक्री वितरण गर्दै आएको सूचनाका आधारमा प्रहरीले रातीको समयमा छापा मारेको हो।
राजविराज रंगशालाको पूर्वपट्टी दर्शकका लागि बनाइएको भर्याङमुनिको जस्ताले छाएको टहरामा प्रहरीले कार्कीको घर तथा शरिर खानतलासी गर्दा Spasm Proxyvon Plus ३८२ क्याप्सुल, Nitrazepam Tablets १४९ पिस, NITRAVET-10 का १५४ गोटी, ७९ पुरिया (३११ ग्राम) गाँजा, रु. २,५०,५१० नेपाली नगद, रु. ६,३३० भारतीय नोट तथा विभिन्न कम्पनीका १३ मोबाइल सेट बरामद गरिएको हो।
पक्राउ परेका कार्कीलाई जिल्ला अदालत सप्तरीबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सप्तरी प्रहरीले लागू औषध कारोबारविरुद्ध निगरानी कडा बनाएको बताउँदै आउनसक्ने यस्ता अपराधमा जनसहभागिता जरुरी रहेको पनि जानकारी दिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव