emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

चलचित्र विकास बोर्डको सहयोगमा ‘एकदिवसीय चलचित्र कार्यशाला’ सम्पन्न

source e-Madhesh २०८२ असार २९ गते , आइतबार
0
Shares
50
Views
चलचित्र विकास बोर्डको सहयोगमा ‘एकदिवसीय चलचित्र कार्यशाला’ सम्पन्न

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २९ असार ।
 चलचित्र विकास बोर्डको सहयोगमा जनचेतना नेपालले काठमाडौंको श्री भीमसेन गोला माध्यमिक विद्यालयमा ‘विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२’ सम्पन्न गरेको छ।
कार्यक्रमको सुरुआत बालकृष्ण निरौलाको परिकल्पनामा तयार गरिएको जनचेतनामूलक गीत ‘कुरीतिलाई पन्छ्याउँदै’ बाट गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि नाट्य तथा चलचित्रकर्मी आशान्त शर्माले चलचित्र र नाटकबीचको भिन्नता, प्रविधिको प्रयोग, अभिनय कौशल लगायतका विषयमा विद्यार्थीसँग अन्तरक्रिया गरे।
कार्यक्रममा अभिनेत्री मुना निरौला त्रिपाठी, अधिवक्ता वासुदेव रिजाल, अभिनेता कविन्द्र त्रिपाठी, कवि सुरज पराजुली, समाजसेवी बिमला ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापक बलराम पौड्यालसहित शिक्षकहरूको पनि सक्रिय सहभागिता थियो।
सभापति बालकृष्ण निरौलाले चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीको नेतृत्वमा भएका १० महत्वपूर्ण कार्यहरूको प्रशंसा गर्दै चलचित्र क्षेत्रको समग्र विकासमा बोर्डको प्रयास सराहनीय रहेको बताए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव