emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कोशीमा बाल अधिकार सचेतना कार्यक्रम सम्पन्न, प्रदेशस्तरीय सञ्जाल गठन

source e-Madhesh २०८२ असार २१ गते , शनिबार
1
Shares
34
Views
कोशीमा बाल अधिकार सचेतना कार्यक्रम सम्पन्न, प्रदेशस्तरीय सञ्जाल गठन

लिलाकान्त यादव,
विराटनगर, २१ असार ।
 अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरमा बाल अधिकार सचेतना समूहका सदस्यहरूको लागि सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रहरी, मानव अधिकार, महिला सशक्तिकरण, वातावरण संरक्षण, जातीय विभेद, स्वास्थ्य सेवा र बाल अधिकारसम्बन्धी विषयमा विज्ञहरूले प्रशिक्षण दिएका थिए।
कार्यक्रमपछि मोरङकी निता कटुवालको अध्यक्षतामा सात सदस्यीय कोशी प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन गरिएको छ।
सञ्जालका उपाध्यक्ष नेहारीका चौधरी, सचिव उमेश शाह, र सदस्यहरूमा प्रितिका चौधरी, राधिका चौधरी, आदर्श यादव र मेहेराज अन्सारी छन्।
कार्यक्रममा सहभागीले मानव अधिकारप्रतिको जानकारी, कर्तव्यबोध र सामाजिक रूपान्तरणमा योगदान दिन प्रेरणा प्राप्त भएको बताएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव