emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

वीरगञ्जमा अन्तरप्रदेश राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु

source e-Madhesh २०८२ असार १५ गते , आइतबार
0
Shares
33
Views
वीरगञ्जमा अन्तरप्रदेश राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु

र्ईमधेश न्यूज सम्वाददाता,
बिरगंज, १५ असार ।
 मधेश प्रदेश खेलकूद परिषद्को आयोजनामा तीन दिवसीय अन्तरप्रदेश राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०८२ आइतबारदेखि वीरगञ्जमा सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन समारोहमा परिषद् सदस्य लभ अधिकारीले अध्यक्षता गरे भने परिषद्का सदस्य सचिव शिवजी प्रसाद गुप्ता प्रमुख अतिथिका रूपमा उपस्थित रहे। प्रमुख अतिथि गुप्ताले प्रदेशस्तरीय प्रतियोगिताले भारोत्तोलन खेलको विकास, युवा प्रतिभाको पहिचान र प्रोत्साहनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
प्रतियोगितामा विभिन्न प्रदेशबाट आएका खेलाडीहरूले सहभागिता जनाएका छन्। मधेश खेलकूद परिषद्ले कार्यक्रमको सञ्चालन र व्यवस्थापन गरेको हो।
आयोजकका अनुसार खेलकूदलाई राष्ट्रिय एकता र स्वस्थ जीवनशैलीको माध्यमका रूपमा अघि बढाउँदै, युवाहरूलाई अनुशासित, सक्षम र प्रतिस्पर्धी बनाउने उद्देश्य प्रतियोगिताको मुख्य प्रेरणा हो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव