emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राजबिराज मेयर कप महिला लिगः उपाधि राजबिराज रॉयल्सको नाममा

source e-Madhesh २०८२ असार १४ गते , शनिबार
0
Shares
83
Views
राजबिराज मेयर कप महिला लिगः उपाधि राजबिराज रॉयल्सको नाममा

लिलाकान्त यादव,
राजविराज, १४ असार ।
 राजबिराजमा सम्पन्न राजबिराज मेयर कप सप्तरी महिला प्राइड लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधि राजबिराज रॉयल्सले जितेको छ।
फाइनल खेलमा खडक क्युईन्सलाई ५ विकेटले पराजित गर्दै राजबिराजले उपाधि कब्जा जमाएको हो।
खडकले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १२९ रन बनायो। ममता चौधरीले ४९ बलमा ९ चौका प्रहार गर्दै ६२ रन, टीका साहले ३७ र अलिसा यादवले १८ रन बनाइन्।
बलिङतर्फ राजबिराजकी अपेक्षा यादवले २ विकेट लिइन् भने शिवानी साह र साक्षी यादवले समान १÷१ विकेट लिए।
जवाफमा राजबिराजले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो। अपसरी बेगमले ६२ रन तथा अपेक्षा यादवले ३३ रन बनाए।
अपसरी बेगम ‘प्लेयर अफ दि म्याच’ र ‘प्लेयर अफ दि सिरिज’, ममता चौधरी ‘बेस्ट ब्याटर’ र भूमि सिंह ‘बेस्ट बलर’ घोषित भए।
पुरस्कार वितरणमा कावा नगरप्रमुख ईसरत परविनलगायत विशिष्ट अतिथिको उपस्थिति थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
कृषि समस्याले थलिएको सप्तरी ः सांसद कर्णको संसदमा ध्यानाकर्षण
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
वैदेशिक रोजगारीका पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोले पक्राउ
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
मधेश प्रदेशमा समाचार लेखन तथा सम्पादन तालिमको पहिलो दिन सम्पन्न
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
विश्व स्वास्थ्य दिवस: स्वास्थ्य सचेतनाको विश्वव्यापी अभियान
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
कर्णालीका सांसदलाई सम्मान, जनताका मुद्दा संसदमा उठाउने प्रतिबद्धता
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दीको आरोप, आन्दोलनको चेतावनी
यो बुढो रुख त्यो बुढो रुख
यो बुढो रुख त्यो बुढो रुख
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव
महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक: उपराष्ट्रपति यादव